SHARE
बुटवल टुडे · सोमबार २ चैत २०८२ ०१:२९ AM · 1 मिनेट पढाइ

इनिसा विक घटनाका दोषी सार्वजनिक गर 

सुर्खेतको वीरेन्द्रनगरस्थित सामुदायिक वनमा मृत अवस्थामा भेटिएकी इनिसा विकको हत्यामा संलग्न अभियुक्तको अझै पहिचान भएको छैन ।