तस्करी नियन्त्रणमा सहकार्यको पहल
सीमावर्ती सहर भैरहवा तथा आसपासका क्षेत्रमा उद्योग–व्यापारको वातावरण सुरक्षित बनाउने र सीमा क्षेत्रबाट हुने चोरी–तस्करी नियन्त्रण गर्ने विषयमा आइतबार सिद्धार्थ उद्योग वाणिज्य सङ्घ र जिल्लास्थित सुरक्षा निकायका प्रमुखबिच छलफल भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
