SHARE
बुटवल टुडे · सोमबार २ चैत २०८२ ०५:१० AM · 1 मिनेट पढाइ

रुपन्देहीमा रु ११ लाख बढीको सामान बरामद

जिल्ला प्रहरी कार्यालयले करिव ११ लाखभन्दा बढीको अवैध सामान बरामद गरेको छ । प्रहरी टोलीले चैत १ गते अन्दाजी रु ११ लाख ५२ हजार ७२० बराबरको सामान बरामद गरेको हो ।