ट्रम्प–सी भेटअघि व्यापार वार्ता
अमेरिका र चीनबीच लामो समयदेखि जारी व्यापारिक तनावलाई व्यवस्थापन गर्ने प्रयासस्वरूप दुवै देशका उच्चस्तरीय प्रतिनिधिहरूले आइतबार फ्रान्सको राजधानी पेरिसमा आर्थिक तथा व्यापार वार्ता सुरु गरेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
