SHARE
बुटवल टुडे · सोमबार २ चैत २०८२ ०७:५४ AM · 1 मिनेट पढाइ

दुबई विमानस्थल नजिक ड्रोन आक्रमण, उडान सेवा प्रभावित

दुबईमा रहेको अन्तर्राष्ट्रिय विमानस्थल नजिक ड्रोन सम्बन्धी घटना भएपछि सोमबार केही समयका लागि सबै उडानहरू अस्थायी रूपमा रोकिएका छन् ।