SHARE
बुटवल टुडे · सोमबार २ चैत २०८२ ०९:४५ AM · 1 मिनेट पढाइ

प्रधानसेनापतिसँग लेफ्टिनेन्ट जनरलको भेट

प्रधान सेनापति अशोकराज सिग्देलसँग अमेरिकी सेनाको प्यासिफिक कमान्डका उपप्रमुख लेफ्टिनेन्ट जनरल जोएल भोवेलले भेटवार्ता गरेका छन् ।