सन्धिखर्कमा लोकल गाई पाल्ने कृषकलाई भिटामिन र आवश्यक सामाग्री वितरण
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर १ ले स्थानीय स्तरमा लोकल तथा रैथाने गाई पालनलाई प्रोत्साहन गर्ने उद्देश्यले कृषकलाई विभिन्न सामाग्री वितरण गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
