SHARE
बुटवल टुडे · सोमबार २ चैत २०८२ ११:१० AM · 1 मिनेट पढाइ

मधेस प्रदेशमा आँप उत्पादनमा वृद्धि हुने

मधेस प्रदेशमा यस वर्ष आँप उत्पादनमा वृद्धि हुने भएको छ । मधेस प्रदेशको आठ वटै जिल्लामा खेत तथा बगैँचामा लगाइएका आँपको रूखमा अत्यधिक मञ्जरी अर्थात् फुल लागेको छ ।