SHARE
बुटवल टुडे · सोमबार २ चैत २०८२ १२:०७ PM · 1 मिनेट पढाइ

न्याय निरूपण र कानुनी प्रतिरक्षाको काम प्रभावकारी छ: मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले न्याय निरूपण र कानुनी प्रतिरक्षाको काम प्रभावकारी रूपमा गरिरहेको बताए ।