SHARE
बुटवल टुडे · सोमबार २ चैत २०८२ १२:१८ PM · 1 मिनेट पढाइ

२७औँ ‘फ्लोरा एक्पो’ हुँदै

पुष्प व्यवसायलाई प्रवर्द्धन गर्ने उद्देश्यले हरेक वर्ष जस्तै यो वर्ष पनि फ्लोरिकल्चर एसोसिएसन नेपालले फ्लोरा एक्सपो (पुष्प मेला) आयोजना गर्ने भएको छ ।