समानुपातिक: काङग्रेसले गंगा शाहीको नाम अन्तिममा किन काट्यो
रुपन्देही । प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत समानुपातिकतर्फ नेपाली कांग्रेसकी केन्द्रीय सदस्य गंगा शाहीको नाम अन्तिम समयमा काटिएको छ। कांग्रेसले खसआर्य महिला कोटाबाट शाहीलाई समानुपातिक सांसदका लागि हिजो साँझ मात्रै सिफारिस गरेको थियो। तर निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम सूचीमा भने उनको नाम हटाइएको छ। शाहीको स्थानमा पुरुष क्लष्टरबाट कालिबहादुर सहकारीलाई समावेश गरिएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
