SHARE
बुटवल टुडे · सोमबार २ चैत २०८२ ०५:२१ PM · 1 मिनेट पढाइ

संसदमा अपाङ्गता भएका व्यक्तिको समानुपातिक प्रतिनिधित्व सुनिश्चित

काठमाडौँ । प्रतिनिधिसभाको समानुपातिक प्रणालीमार्फत अपाङ्गता भएका व्यक्तिको प्रतिनिधित्व सुनिश्चित भएको छ । यस क्षेत्रका अगुवाहरूले यस कार्यलाई समावेशी लोकतन्त्रतर्फको महत्त्वपूर्ण नीतिगत उपलब्धि मानेका छन् ।