सरकारको बजेट प्रणालीमा लैङ्गिक दृष्टिकोण क्रमशः सुदृढ बन्दै
काठमाडौँ । सङ्घीय मन्त्रालयहरूको लैङ्गिक उत्तरदायी बजेट कार्यान्वयनमा सुधार भए पनि खर्चको प्रभावकारिता सुदृढ गर्न आवश्यक रहेको एक अध्ययनले निष्कर्ष निकालेको छ । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले राष्ट्रिय महिला आयोगका लागि गरेको अध्ययनमा सरकारको बजेट प्रणालीमा लैङ्गिक दृष्टिकोण क्रमशः सुदृढ बन्दै गएको पाइएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
