सात महिनामा साढे १२ खर्ब रेमिट्यास भित्रियो
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२र८३ को सात महिनामा विप्रेषण आप्रवाह ३९ दशमलव ८ प्रतिशतले वृद्धि भई रु १२ खर्ब ६१ अर्ब एक करोड पुगेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
