आफ्नै भोट नपाउने उम्मेदवार
बुटवल । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा लुम्बिनी प्रदेशका केही उम्मेदवारको मत परिणाम शून्य देखियो । प्रत्यक्षतर्फ प्रतिस्पर्धामा उत्रिएका ८ जना उम्मेदवारले एक मत पनि प्राप्त गर्न सकेनन् । उनीहरूको मत परिणाम शून्य देखिएपछि कतिपय उम्मेदवारले आफैँले पनि आफ्नै चुनाव चिन्हमा मत नहालेको देखिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
