SHARE
बुटवल टुडे · बिहीबार २८ फागुन २०८२ ०१:५६ AM · 1 मिनेट पढाइ

चुनावको वाचा चुनावसम्म सीमित नरहोस्

प्रतिनिधि सभा निर्वाचन २०८२ यही फागुन २१ गते सम्पन्न भइसकेको छ । चुनाव सकिएसँगै देशभरि उत्साह, आशा र अपेक्षाको मिश्रित वातावरण देखिएको छ । लोकतन्त्रमा चुनाव केवल सरकार गठन गर्ने प्रक्रिया मात्र होइन, जनताको आशा–आकांक्षा र भविष्यको दिशालाई तय गर्ने महत्वपूर्ण माध्यम पनि हो ।