SHARE
बुटवल टुडे · बिहीबार २८ फागुन २०८२ ०२:०४ AM · 1 मिनेट पढाइ

बन्द हुनै लागेको विद्यालय सुधारतर्फ

सल्यान   । कतिपय मानिसहरूले जन्मदिनका अवसरमा पार्टी, भोजभतेर वा अन्य फजुल खर्च गरेर मनाउने गर्दछन् । तर समाजमा यस्ता व्यक्तिहरू पनि छन्, जसले आफ्नो जन्मदिनलाई अरूको जीवनमा खुसी थप्ने अवसरका रूपमा प्रयोग गर्छन् । सल्यानका एक सरकारी कार्यालय प्रमुखले यस्तै एक उदाहरण प्रस्तुत गर्दै आफ्नो जन्मदिनलाई असहाय बालबालिकाको सहयोग गरेर मनाएका छन् ।