SHARE
बुटवल टुडे · बिहीबार २८ फागुन २०८२ ०६:०१ AM · 1 मिनेट पढाइ

मिर्गौला बचाउन बुटवलमा सचेतनामूलक साइकल र्‍याली

लुम्बिनी । विश्व मिर्गौला दिवसका अवसरमा बुटवलमा आज सचेतनामुलक साइकल र्‍याली गरिएको छ । ‘सबैका लागि मिर्गौला स्वास्थ्य’ नारासहित वर्षमा एक पटक मिर्गौला जाँचौँ, आफनो मिर्गौला बचाऔँ भन्ने अभियानका साथ साइकल र्‍याली तथा अभिमुखिकरण कार्यक्रम गरिएको हो ।