SHARE
बुटवल टुडे · बिहीबार २८ फागुन २०८२ ०९:०४ AM · 1 मिनेट पढाइ

युद्ध अन्त्यका लागि इरानका ३ शर्त

तेहरान ।  इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त अघि सारेको छ । युद्ध तेह्रौँ दिनमा प्रवेश गरिरहँदा तेहरानले आफ्नो अधिकारको मान्यता, क्षतिपूर्ति र भविष्यमा आक्रमण नहुने अन्तर्राष्ट्रिय ग्यारेन्टी नभएसम्म सङ्घर्ष रोक्न नसकिने स्पष्ट पारेको छ ।