SHARE
बुटवल टुडे · बिहीबार २८ फागुन २०८२ ०९:४२ AM · 1 मिनेट पढाइ

रुस–अमेरिका वार्ता ‘फलदायी’

वासिङ्टन  । मध्यपूर्वमा युद्ध चर्किरहेका बेला रुस र अमेरिकाबीच उच्चस्तरीय वार्ता सुरु भएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका दूत किरिल दिमित्रीभले अमेरिकी वार्ताकारहरूसँग भएको भेटलाई ‘फलदायी’ भएको बताए । इरान युद्ध सुरु भएपछि मस्को र वासिङ्टनबीच भएको यो पहिलो प्रत्यक्ष वार्ता हो ।