होन्डा इभी रणनीति फेरबदलतर्फ
टोकियो । अमेरिकी नीति परिवर्तन, आयात शुल्क र कमजोर बजार मागका कारण जापानी अटो निर्माता होन्डाले आफ्नो विद्युतीय सवारी (इभी) रणनीतिमा ठुलो पुनर्विचार गर्ने सङ्केत दिएको छ । कम्पनीले यस पुनर्संरचनासँग सम्बन्धित खर्च र घाटा मिलाएर करिब २५ खर्ब येन अर्थात् झन्डै १६ अर्ब डलर बराबरको वित्तीय भार पर्ने अनुमान गरेको जनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
