SHARE
बुटवल टुडे · बिहीबार २८ फागुन २०८२ १२:१८ PM · 1 मिनेट पढाइ

इनिसा विकको हत्यामा संलग्न दोषीलाई कडा कारबाही गर्न माग

काठमाडौँ ।  राष्ट्रिय महिला आयोग र राष्ट्रिय दलित आयोगले इनिसा विकको हत्यामा संलग्न दोषीलाई कडा कारबाही गर्न, पीडितलाई न्याय प्रदान गर्न र कानुन कार्यान्वयन गर्ने निकायलाई जबाफदेही बनाउन सम्बन्धित सबै पक्षसमक्ष आग्रह गरेका छन् ।