SHARE
बुटवल टुडे · शुक्रबार​ २९ फागुन २०८२ ०१:२९ AM · 1 मिनेट पढाइ

गौतम बुद्ध विमानस्थल: परीक्षाको घडी

भैरहवा ।  मुलुकमा देखिएको राजनीतिक परिवर्तनपछि भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भविष्य के हुन्छ भन्नेतर्फ चिन्ता र चासो व्यक्त गर्न थालिएको छ । यो विमानस्थल सञ्चालनमा आएपछि यस क्षेत्रको पर्यटन, व्यापार र लगानीमा ठुलो परिवर्तन आउने अपेक्षा गरिएको थियो ।