सयौँ घरपरिवार व्यावसायिक आलु खेतीमा: बर्सेनि करोडौँ आम्दानी
सल्यान । सल्यानको बागचौर नगरपालिका वडा नं, १२ बाफ खोला क्षेत्रमा व्यावसायिक आलु खेती किसानका लागि आम्दानीको भरपर्दो स्रोत बनेको छ । यहाँका सयौँ किसानले परम्परागत खेतीबाट व्यावसायिक आलु उत्पादनतर्फ आकर्षित हुँदै वार्षिक करोडौँ रुपैयाँ आम्दानी गर्न थालेपछि गाउँका खेतबारीहरू यति बेला आलु लगाइएका चिटिक्क ड्याङले भरिएका देखिन्छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
