SHARE
बुटवल टुडे · शुक्रबार​ २९ फागुन २०८२ ०१:४५ AM · 1 मिनेट पढाइ

अनुगमनको अभावमा विषादीको बाढी 

सरकार परिवर्तनको समयमा बजार अस्थिर हुन्छ । यो सर्वव्यापी नियम र सिद्धान्त हो । अहिले यही भइरहेको छ । नयाँ सरकार नबन्दासम्म बजार भाउ बढाउने काम मात्रै होइन, म्याद सकिएका सामान विक्री गर्ने, गुणस्तरहीन सामाग्रीले उपभोक्तालाई बेस्करी मारमा पारेको छ । त्यसमाथि विषादीको कारण नेपाली भान्सा स्वस्थकर हुन सकेको छैन ।