४० वर्ष अघि भेटिएको खजाना हस्तान्तरण
कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा सुरक्षार्थ राखिएको सुन तथा चाँदीका सामाग्री राखिएको सेफ लाई कपिलवस्तु संग्राहलयको जिम्मा लगाइएको छ । २०४२ साल अघि फेला परेर संग्राहलयमा राखिएकोमा सशस्त्र द्वन्दका समयमा कपिलवस्तु संग्राहलयले २०५८ साल चैत्र १८ गते ती सुन चाँदीका सामाग्री कपिलवस्तु प्रहरीलाई सुरक्षार्थ जिम्मा लगाएको थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
