SHARE
बुटवल टुडे · शुक्रबार​ २९ फागुन २०८२ ०८:५२ AM · 1 मिनेट पढाइ

अनधिकृत रूपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

राँझा (बाँके) ।  भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले अनधिकृत तरिकाले भूमि दिलाइदिने भन्ने हल्ला र भ्रमका पछि नलाग्न आग्रह गरेको छ ।