मध्यपूर्व युद्ध: आक्रमण र प्रतिआक्रमण तीव्र
पेरिस । इजरायल, इरान र उनीहरूका क्षेत्रीय सहयोगीहरूबिचको युद्ध थप फैलिँदै जाँदा मध्यपूर्वका विभिन्न स्थानमा आक्रमण र प्रतिआक्रमण तीव्र भएका छन् । पछिल्ला घटनाक्रममा इरानमा व्यापक हवाई प्रहार, खाडी क्षेत्रका सहरहरूमा विस्फोट, इराक र लेबनानमा झडप तथा विभिन्न देशमा ड्रोन अवरोधका घटनाहरू सार्वजनिक भएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
