SHARE
बुटवल टुडे · शुक्रबार​ २९ फागुन २०८२ ०९:५६ AM · 1 मिनेट पढाइ

चालु पुँजी कर्जा मार्गदर्शन संशोधन, कर्जा पुनरर्तालिकीकरण गर्न सकिने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जासम्बनधी मार्गदर्शन, २०७९ परिमार्जन गरेको छ । यसअघि बैंक तथा वित्तीय संस्थाले ‘प्रोक्युरमेन्ट वर्किङ क्यापिटल निड’का लागि तीन देखि १० वर्षको कर्जा प्रदान गर्दै आएकोमा नयाँ व्यवस्थाअनुसार आवधिक प्रकृतिको कर्जा प्रदान गर्नुपर्नेछ ।