SHARE
बुटवल टुडे · शुक्रबार​ २९ फागुन २०८२ ११:१० AM · 1 मिनेट पढाइ

बुटवलले नि:शुल्क ज्योतिष र पुरोहित तालिम दिने

बुटवल उपमहानगरपालिकाले ज्योतिष तथा पुरोहित तालिम दिने भएको छ । बुटवलले शुक्रबार सूचना प्रकाशित गरी सहायक पुरोहित र ज्योतिष तालिमका लागि इच्छुक आवेदनकर्तासँग आवेदन माग गरेको हो ।