बुटवल महामेला तयारी पुरा
बुटवल । फर्वाड नेपाल मल्टिप्रपोजको आयोजनामा यही चैत १ बाट २५ गते सम्म बुटवल महामेला आयोजना हुने भएको छ । बुटवल देविनगर रङ्गशालामा आयोजना हुने मेलामा राष्ट्रिय र स्थानीय कलाकारको प्रस्तुति सहित जलपरि कपल डान्स, ब्रुज खलिफा, सहित लुम्बिनीको प्रतिमा सहितको सचिवालय आयोजना गरिने कम्पनीका अध्यक्ष गोविन्द भुसालले जानकारी दिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
