सीपलाई व्यवहारमा उतार्दै साइ ग्लोबलको खाना महोत्सव
भैरहवा । भैरहवा स्थित साइ ग्लोबल एकेडेमीले विद्यार्थीले सिकेका सीपलाई व्यवहारमा प्रयोग गर्दै व्यवसायसँग जोड्ने उद्देश्यले शनिबार बृहत् खाना महोत्सव आयोजना गर्ने भएको छ। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा एकेडेमीका प्राचार्य लक्ष्मण ज्ञवालीले कार्यक्रमबारे जानकारी दिँदै विद्यालय र कलेज तहका विद्यार्थीको संयुक्त सहभागितामा महोत्सवलाई यसपटक व्यबहारिक सीप सगँ जोड्ने बताए।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
