SHARE
बुटवल टुडे · शुक्रबार​ २९ फागुन २०८२ ०४:२५ PM · 1 मिनेट पढाइ

नेपालगञ्जमा क्यान्सर उपचारका नवीन प्रविधिबारे चिकित्सकहरूबीच अन्तरक्रिया

नेपालगञ्ज। क्यान्सर उपचारसम्बन्धी नवीन प्रविधिवारे नेपालगञ्जमा अन्तरक्रिया गरिएको छ । भारतको लखनउस्थित म्याक्स सुपर स्पेसियालिटी हस्पिटलले नेपाल मेडिकल एसोसिएसन एनएमए भेरी च्याप्टरको सहकार्यमा क्यान्सर उपचारसम्बन्धी नवीन प्रविधि र अनुभव आदान–प्रदान गर्ने उद्देश्यले अन्तरक्रिया कार्यक्रम गरिएको हो ।