बुटवलको एक जुत्ता पसलमा आगलागी
बुटवल संगमपथको एक जुत्ता पसलमा आगलागी भएको छ। बुटवल उपमहानगरपालिका-४ संगमपथमा राजु श्रेष्ठले संचालन गर्दै आएको न्यु गुल्मेली रेसुङ्गा ट्रेडर्समा आज साँझ आगलागी भएको हो । जुत्ता चप्पलको थोक पसल र गोदाममा आगलागी हुँदा करोड बढीको क्षति भएको अनुमान गरिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
