अपाङ्गता तथा महिलामैत्री पूर्वाधार बनाउन डङ्गोलको निर्देशन
काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले सार्वजनिक पूर्वाधारलाई अपाङ्गतामैत्री तथा महिलामैत्री बनाउन निर्देशन दिएकि छन । आज सानो गौचरन रङ्गशाला र स्केट बोर्ड पार्कको अनुगमनका क्रममा उनले निर्देशन दिएकि हुन। अनुगमन समितिका संयोजकसमेत रहेकि डङ्गोलले सार्वजनिक पूर्वाधार निर्माणको डिजाइनबाट अपाङ्गता भएका व्यक्ति र महिलाको पहुँचलाई ध्यान दिनुपर्ने बताईन ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
