हिजो निर्मला, आज इनिशा – भोलि को ? भन्दै तिलोत्तमाका युवाहरु सडकमा
रुपन्देही। रुपन्देहीको तिलोत्तमा नगरपालिकामा युवाहरुले बलात्कार तथा हत्या हिंसाविरुद्ध सडक धर्ना दिएका छन्। “हिजो निर्मला, आज इनिशा – भोलि को ?” भन्ने सन्देशसहित युवाहरुले मणिग्राम चोकमा हातमा विभिन्न व्यानर बोकेर विरोध कार्यक्रम गरेका हुन्। युवाका लागि युवा (YFY) को आयोजनामा भएको उक्त कार्यक्रममा युवायुवतीहरुले समाजमा महिलामाथि हुने बलात्कार तथा हत्या जस्ता घटनाविरुद्ध आवाज उठाएका थिए।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
