बर्दियामा एक हजार हेक्टर बढि वन अतिक्रमण, सरकारी कार्यालयदेखि बजारसम्म निर्माण
बर्दिया । बर्दिया जिल्लामा सरकारी तथा गैरसरकारी संघ–संस्थासहित विभिन्न नाममा करिब एक हजार हेक्टरभन्दा बढी वन क्षेत्र अतिक्रमण भएको पाइएको छ। डिभिजन वन कार्यालय बर्दियाका अनुसार वन ऐनविपरीत प्रहरी कार्यालय, क्याम्पस, विद्यालय, रेडक्रस भवन, भाडाका पसल तथा बजार सञ्चालनका लागि वन क्षेत्रमा संरचना निर्माण गरिएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
