जुम्लामा ज्ञानेन्द्र शाहीको अग्रता कायमै
सुर्खेत । जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ज्ञानेन्द्र शाहीको अग्रता कायमै छ । एक हजार २४५ मत गणना हुँदा शाहीले ५४१ मत ल्याएर अग्रस्थानमा छन् । नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार नरेश भण्डारी ४३५ मतसहित दोस्रो स्थानमा छन् भने नेपाली काँग्रेसका उम्मेदवार दीपबहादुर शाही १५४ मत पाएर तेस्रो स्थानमा छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
