निर्वाचन प्रारम्भिक मतगणना : ४२ स्थानमा रास्वपा अगाडि
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी पछिल्लो मतगणनाअनुसार ४२ स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि रहेको छ । निर्वाचन आयोगका अनुसार हाल गणना भइरहेका ५४ निर्वाचन क्षेत्रमा मध्याह्न १२ बजेसम्म ४२ स्थानमा रास्वपा, चाररचार स्थानमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेसका उम्मेदवार अगाडि छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
