गुल्मीको २ वटै क्षेत्रमा मतगणना सुरु
गुल्मी । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत गुल्मी निर्वाचन क्षेत्र नम्बर १ र २ को मतगणना सुरु भएको छ । सर्वदलीय बैठकको सहमतिपछि ११ बजेदेखि मतगणना सुरु गरिएको हो । क्षेत्र नं।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
