SHARE
बुटवल टुडे · शुक्रबार​ २२ फागुन २०८२ ०६:४३ AM · 1 मिनेट पढाइ

गुल्मी-१ मा मतगणना सुरु

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत गुल्मी निर्वाचन क्षेत्र नम्बर १ को मतगणना सुरु भएको छ ।