SHARE
बुटवल टुडे · शुक्रबार​ २२ फागुन २०८२ ०६:४६ AM · 1 मिनेट पढाइ

मुस्ताङमा कांग्रेसका उम्मेदवार थकाली निर्वाचित

मुस्ताङमा नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली निर्वाचित भएका छन्।