SHARE
बुटवल टुडे · शुक्रबार​ २२ फागुन २०८२ ०६:५३ AM · 1 मिनेट पढाइ

यी हुन् कांग्रेसले अग्रता लिइरहेका निर्वाचन क्षेत्र

फागुन २१ सम्पन्न भएको प्रतिनिधि सभा निर्वाचनको मतपरिणाम आउने क्रम सुरू भएको छ। हालसम्म ६५ क्षेत्रको मतगणना सुरू भएको छ। जसमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीले एउटा क्षेत्रमा जित हात पारेको छ भने ५० स्थानमा अग्रता लिएको छ।