SHARE
बुटवल टुडे · शुक्रबार​ २२ फागुन २०८२ ०७:०७ AM · 1 मिनेट पढाइ

पर्सा- ३ को मतगणना सुरु, रास्वपाका चौरसियाको अग्रता

वीरगञ्ज । पर्सा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ३ मा मतगणना सुरु भएको छ । निर्वाचन अधिकृत बुद्धिलाल श्रेष्ठका अनुसार यहाँ २४ सय ८५ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रामाकान्तप्रसाद चौरसियाले एक हजार ५१ मत ल्याएर अग्रता लिएका छन् ।