कास्की–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता
गण्डकी । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनाका क्रममा कास्कीको निर्वाचन क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायमै राखेको छ । पछिल्लो प्राप्त परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बिना गुरुङले सात हजार ५९१ मतसहित अग्रता लिनुभएको प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
