SHARE
बुटवल टुडे · शुक्रबार​ २२ फागुन २०८२ ०७:४३ AM · 1 मिनेट पढाइ

रुपन्देही–४ मा एमाले उम्मेदवार यादवको अग्रता

रुपन्देही । रुपन्देही प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ४ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार प्रमोदकुमार यादव अगाडि रहेका छन् । निर्वाचन अधिकृतको कार्यालयकाअनुसार यहाँ १८ हजार ४३७ मतगणना हुँदा यादवले पाँच हजार ५९७ मत प्राप्त गरेका छन् ।