बागलुङ–२ मा रास्वपाको सुरुआती अग्रता
बागलुङ । बागलुङ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सोम शर्माले सुरूवाती अग्रता लिएका छन् । उनले ८४१ मत प्राप्त गर्दा नेपाली कांग्रेसका टेकराज पौडेलले ५३८, एमालेकी मञ्जु चालिसेले ११९ र नेपाली कम्युनिस्ट पार्टीका ज्ञामनाथ गैरेले २५० मत प्राप्त गरेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
