SHARE
बुटवल टुडे · शुक्रबार​ २२ फागुन २०८२ ०७:५७ AM · 1 मिनेट पढाइ

दाङका तीनवटै निर्वाचन क्षेत्रमा रास्वपा अगाडि

दाङ । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भएको मतदानको मतपरिणाम आउनेक्रम जारी रहेको छ । दाङका तीनवटै निर्वाचन क्षेत्रमा रास्ट्रिय स्वतन्त्र पार्टी अग्र स्थानमा रहेको छ । दाङ निर्वाचन क्षेत्र नम्बर –१ मा १२ हजार ४ सय ७ मतगणना गर्दा रास्वपाका देवराज पाठकले ७३७० मत प्राप्त गरेका छन् ।