SHARE
बुटवल टुडे · शुक्रबार​ २२ फागुन २०८२ ०८:०३ AM · 1 मिनेट पढाइ

दाङ-२ मा विपिन आचार्यको फराकिलो अग्रता, शंकर पोखरेल पछ्याउँदै

दाङ क्षेत्र नम्बर २ मा नेकपा एमालेका महासचिव शंकर पोखरेल निकै पछि परेका छन् । यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सहमहामन्त्री विपिनकुमार आचार्यले फराकिलो मतान्तर कायम गरेका छन् ।