रुपन्देही २: करीब २५ हजार मत गन्दा रास्वपाका खरेललाई १६ हजार मत
रुपन्देही २ मा २४ हजार ९२८ मत गणना गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुलभ खरेलले १६ हजार ७८८ मत प्राप्त गरेका छन्। उनी अरु उम्मेदवार भन्दा फराकिलो अन्तरले अगाडि छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
